मकवानपुरमा १ बालिकाको खोलाले बगाएर मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
२७ असार २०७६, शुक्रबार १४:५३

हेटौंडा– मकवानपुरको उत्तरी क्षेत्र थाहानगर– ३ दम्किमा खोला तर्ने क्रममा एक बालिकाको मृत्यु भएको छ ।

१२ वर्षीया सञ्चना बलामीको खेलाले आज शुक्रबार बगाएको थियो । खोलाले बगाएर ४ सय मिटर तल मृत अवस्थामा बालिका भेटिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*