सुनको भाउ बढयो, कतिमा हुँदैछ कारोबार ?

प्रहर खबर
१३ मंसिर २०७६, शुक्रबार १२:१९

काठमाडौं – नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा बृद्धि भएको छ । विहिबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार रहेको थियो । तर आज तोलामा ३ सयले बृद्धि भइ प्रतितोला सुन ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य भने ७१ हजार रहेको छ ।

त्यस्तै चाँदीको मुल्यमा पनि ५ रुपैयाँले बृद्धि भएको छ । विहिबार प्रतितोला चाँदीको मुल्य ८ सय ५० रहेकोमा आज मुल्य बृद्धि भइ ८ सय ५५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*