तेह्रौँ साग : नेपालको स्वर्ण पदक संख्या १४ पुग्यो, यि हुन स्वर्ण दिलाउने खेलाडीहरु

प्रहर खबर
१६ मंसिर २०७६, सोमबार १८:१६

काठमाडौँ – १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)  तेक्वान्दोमा छैठौं स्वर्ण जितेसँगै नेपालले सोमबार १४ स्वर्ण पदक जित्न सफल भएको छ।

सोमबार साँझ महिला पुम्से टिम विधामा निशा दर्नाल, स्वस्तिका तामाङ र संजिला तिमल्सिनाले नेपाललाई तेक्वान्दोको पुम्सेबाट स्वर्ण दिलाएका हुन्।

कराँते

एकल काताः मन्डेकाजी श्रेष्ठ

महिला टिम काँता : निर्मला तामाङ, संगिता मगर र सरु काकी

पुरुष टिम काँता : मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन

पुरुष कुमुते ५५ केजीः लक्ष्मण तामाङ

पुरुष कुमुते ८४ केजीमाथिः विप्लवलाल श्रेष्ठ

महिला कुमुते ४५ केजीमाथिः कुशुम खड्का

कुमुते महिला ५० केजीमुनि: अनु अधिकारी

तेक्वान्दो

पुरुष एकल पुम्से (२३-२९ वर्ष): कमल श्रेष्ठ

महिला एकल पुम्से (१७-२३ वर्ष): सिना मादेन लिम्बु

महिला पुम्से (२३–२९ वर्ष): पार्वती गुरुङ

महिला एकल पुम्से (२९ वर्षमाथि): आयशा शाक्य

पुम्से जोडीः आयशा शाक्य र सञ्जिव कुमार ओझा

महिला पुम्से टिम: निशा दर्नाल, स्वस्तिका तामाङ र संजिला तिमल्सिना

ट्रायथ्लन

ट्राइथ्लन महिलाः सोनिका गुरुङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*