हेटौंडाको बैंकमा पैसा निकाल्न आएका सर्बसाधारण

प्रहर खबर
८ बैशाख २०७७, सोमबार १८:०३

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा बैंकमा पैसा निकाल्न लागि सोमबार हेटोंडाको मुख्य सडकखण्ड नजिक रहेको एक निजी बैंक अगाडि देखिएको सर्वसाधारणहरुको भीड । विश्वभर महामारी फैलिरहेको कोरोना भाइरसको रोक थाम तथा नियन्त्रणको लागी सरकारले गत चैत ११ गते देखी देशमा लकडाउन घोषण गरेसंगै सबै बैंकहरु आंशिक रुपमा खुल्ने गरेका छन् । बैंंक खुलेसंगै पैसा निकाल्ने र राख्नेको मानिसहरुको बाक्लो उपस्थिति देखिन्छ । तस्बिरः प्रहर खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*