हामी बाँच्न नपाउने सरकार ?

प्रहर खबर
१० बैशाख २०७७, बुधबार २०:२०

हेटौंडाको कान्तिलोकपथ स्थित मुल सडकमा राहतको पर्खाइमा बसेको एक परिवार । सो परिवारलाई विद्यार्थी नेता सन्तोष पौडेल लगायत हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ५ का युवाहरुले बुधबार नै राहत स्वरुप सहयोग गरिसकेका छन् । झापा स्थायी घर बताउने यो परिवार हेटौंडामा मजदुरी गरी आफ्नो जिविका चलाउदै आइरहेको छ । तस्बिरः प्रहर खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*