हेटौंडामा लकडाउनमा लर्किएको फूल, हेनुस् तस्बिरहरु

प्रहर संवाददाता
प्रहर संवाददाता
११ बैशाख २०७७, बिहीबार १३:५६

हेटौंडा – एक महिना लामो लकडाउनका कारण मलजल नभएपछि सुक्न थालेका हेटौंडा उपमहानगरको कान्तिलोकपथ अन्तरगतको फूहरु केही दिनको लगातार बर्षाका कारण फेरि फुल्न थालेका छन् । कान्तिराजपथको कल्भर्ट देखि मुख्य बजारसम्मको रोडको बिच डिभाईडरमा हरियो रुखमा फूल फुल्न थालेका छन् भने सुक्न थालेका केही फूलहरु हरियो भएर नयाँ रुप लिएका छन् । तस्बिरः प्रहर खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*