विश्वभरको कोरोना अपडेट: सङ्क्रमितको संख्या ४५ लाख ८४ हजार नाघ्यो, कुन देशमा कति ?(सूचीसहित)

प्रहर खबर
२ जेष्ठ २०७७, शुक्रबार २३:३०

मेरिल्याण्ड, संयुक्त राज्य अमेरिका – कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ५ हजार ८ सय भन्दा बढी नाघेको छ । विश्वभरमा ४५ लाख ८४ हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका जोन हप्किन्स् न्युनिभर्सिटीले जनाएको छ ।

विश्वमा हालसम्म यस रोगबाट १७ लाख ३६ हजार २८ जना व्यक्ति भने निको भएका जनाइएको छ । विश्वमा ४५ लाख ८४ हजार २३९ कोरोना भाइरस संक्रमित रहेका र ३ लाख ५ हजार ८ सय भन्दा बढीको यस भाइरस संक्रमणबाट मृत्यु भएको स्थानीय समयानुसार शुक्रबार रातीको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कोरोना भाइरसको प्रकोप अमेरिकामा सबैभन्दा बढी देखिएको छ । अमेरिकामा बुधबारसम्म १४ लाख १४ हजार ६७ जना कोभिड ८९९ को संक्रमित भएका छन् । यस संक्राणबाट भने ८७ हजार ४२० जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठन (डूब्लुएचओ) का आपतकालीन विभागका प्रमुख डा।माइक रायनले बताए ।

कोरोनाभाइरस एचआईभी संक्रमणको जस्तो विश्व समुदायमा अर्को एउटा भाइरस हुनसक्ने र यो कहिल्यै नहट्न पनि माइकले बताएको सो समाचारमा उल्लेख गरिएको छ ।

यो भाइरस अर्को सामान्य रोगको भाइरस जस्तो हुनसक्छ र यो भाइरस कहिल्यै पनि नहट्न सक्छ, एचआईभीको भाइरसको उपचार अहिले पनि छैन र त्यो भाइरसका अहिले पनि गएको छैन’ डब्ल्यूएचओका डा=रायनले सीएनएनको भनाइलाई उद्धृत गर्दै भनेका छन् ।

धेरै देश र संस्थाले यस घातक सरुवारोगको उपचारको लागि खोप तयार गर्न खोजिरहेका छन् । यस कोरोना भाइरसले विश्वभर धेरै राष्ट्रहरूलाई सताएको छ र यसले एउटा अभूतपूर्व सामाजिक र आर्थिक संकटको परिस्थिति जन्माएको छ ।

देशहरु
अमेरिका
संक्रमित
१,४६७,८९९
मृतक
८७,४२०
निको भएका
३१८,९६४
स्पेन२७४,३६७२७,४५९१८८,९६७
रुस२६२,८४३२,४१८५८,२२६
बेलायत२३६,७११३३,९९८
इटाली२२३,८८५३१,६१०१२०,२०५
ब्राजिल२०८,०३११४,२६७७९,४७९
फ्रान्स१७८,८७०२७,४२५५९,६०५
जर्मनी१७५,२२३७,९३३१५१,७००
टर्की१४६,४५७४,०५५१०६,१३३
इरान११६,६३५६,९०२९१,८३६
भारत८५,५४६२,७४६३०,०८९
चीन८२,९३३४,६३३७८,२०९
पेरु८०,६०४२,२६७२५,१५१
क्यानडा७३,८२९५,४९९३६,०९१
बेल्जियम५४,६४४८,९५९१४,३०१
साउदी अरेबिया४९,१७६२९२२१,८६९
नेदरल्यान्ड४३,६८१५,६४३
मेक्सिको४२,५९५४,४७७२८,४७५
चिली३९,५४२३९४१६,६१४
पाकिस्तान३७,२१८८०३१०,१५५
स्विट्जरल्यान्ड३०,५१४१,८७८२७,१००
इक्वेडर३०,५०२२,३३८३,४३३
कतार२९,४२५१४३,५४६
स्वीडेन२९,२०७३,६४६४,९७१
पोर्चुगल२८,५८३१,१९०३,३२८
बेलारुस२७,७३०१५६८,८०७
सिंगापुर२६,८९१२१७,२४८
आयरल्यान्ड२३,८२७१,५०६१९,४७०
युएई२१,८३१२१०७,३२८
बंगलादेश२०,०६५२९८३,८८२
पोल्यान्ड१८,०१६९०७६,९१८
युक्रेन१७,३३०४७६४,४७३
इजरायल१६,५८९२६६१२,५८७
इन्डोनेसिया१६,४९६१,०७६३,८०३
रोमानिया१६,४३७१,०७०९,३७०
जापान१६,१२०६९७९,८६८
अस्ट्रिया१६,१०९६२८१४,४७१
कोलम्बिया१३,६१०५२५३,३५८
कुवेत१२,८६०९६३,६४०
दक्षिण अफ्रिका१२,७३९२३८५,६७६
फिलिपिन्स१२,०९१८०६२,४६०
डोमिनिक गणतन्त्र११,७३९४२४३,५५७
दक्षिण कोरिया११,०१८२६०९,८२१
इजिप्ट१०,८२९५७१२,६२६
डेनमार्क१०,७९१५३७८,९५९
सर्बिया१०,४३८२२५४,३०१
पानामा९,११८२६०६,०८०
चेक गणतन्त्र८,३७४२९५५,३७९
नर्वे८,२०६२३२३२
अर्जेन्टिना७,१३४३५३२,४९७
अस्ट्रेलिया७,०१९९८६,३३७
मलेसिया६,८५५११२५,४३९
मोरोक्को६,६५२१९०३,४००
अल्जेरिया६,६२९५३६३,२७१
बहराइन६,४१८१०२,६३७
फिनल्यान्ड६,२२८२९३५,०००
अफगानिस्तान६,०५३१५३७४५
माल्डोभा५,७४५२०२२,२२८
काजखस्तान५,६८९३४२,५३१
घाना५,५३०२४६७४
नाइजेरिया५,१६२१६७१,१८०
ओमान४,६२५२०१,३५०
आर्मेनिया४,०४४५२१,६६६
लक्जेमवर्ग३,९२३१०४३,६८२
हङ्गेरी३,४१७४४२१,२८७
बोलिभिया३,३७२१५२३५६
इराक३,१९३११७२,०८९
थाइल्यान्ड३,०२५५६२,८५४
अजरबैजान२,९८०३६१,८८६
क्यामरुन२,९५४१३९१,५५३
ग्रीस२,८१०१६०१,३७४
उज्बेकिस्तान२,६५२११२,१३६
गुनिया२,४७३१५८९५
होन्डुरस२,३१८१३३२५३
सेनेगल२,३१०२५८९०
बोस्निया हर्जगोभिना२,२३६१२८१,३३६
क्रोएसिया२,२२२९५१,८६९
बुल्गेरिया२,१३८१०२५४५
आइभरी कोस्ट१,९७१२४९३०
सुडान१,९६४९१२०५
क्युवा१,८४०७९१,४२५
आइसल्यान्ड१,८०२१०१,७८२
स्टोनिया१,७६६६३९२३
उत्तरी मेसोडोनिया१,७४०९७१,२५१
लिथुनिया१,५२३५४९६५
ग्वाटेमाला१,५१८२९१२९
न्युजिल्यान्ड१,४९८२११,४२१
स्लोभाकिया१,४८०२७१,१३१
स्लोभेनिया१,४६५१०३२७०
डिआरसी१,२९८५०२१२
सोमालिया१,२८४५३१३५
जिबोटी१,२८४९०५
अल साल्भाडोर१,२१०२३४१६
मायोट१,२१०१६६२७
किर्गिस्तान१,११११४७४५
गाबोन१,१०४१०१८२
हङकङ१,०५३१,०१९
ट्युनिसिया१,०३२४५७७०
माल्दिभ्स१,०२०४५
लाट्‌भिया९७०१९६६२
श्रीलंका९२५४७७
अल्बानिया९१६३१७०५
guinea-bissau९१३२६
साइप्रस९१०१७४८१
लेबनान८९१२६२४६
नाइजर८७६५०६७७
कोस्टारिका८३०५३५
केन्या७८१४५२८४
mali७७९४६४३६
बुर्किना फासो७७३५१५९२
एन्डोरा७६१४९५९६
पराग्वे७५४१११८४
उरुग्वे७२४१९५४७
डाइमण्ड प्रिन्सेस (क्रुज)७१२१३६५१
जर्जिया६७११२३९३
जाम्बिया६५४१२४
सान मारिनो६५२४११८९
जोर्डन५९६४०१
इक्वेटेरियल गुनिया५८३१३
चेनल आइसल्यान्ड५४९४३४५६
माल्टा५३२४५८
तान्जनिया५०९२११८३
जमैका५०९११८
भेनेजुएला४५५१०२२०
ताइवान४४०३८७
रियुनियन४४०३५४
चाड४२८४८८८
कंगो३९११५८७
प्यालेस्टाइन३७५३१०
बेनिन३३९८३
इजल अफ म्यान३३२२३२८५
मरिसस३३२१०३२२
काबो भर्ड३२६६७
मोन्टेनेग्रो३२४३११
भियतनाम३१२२६०
इथोपिया२८७११२
रुवान्डा२८७१६८
हाइटी२७३२०१८
नेपाल२६७३६
टोगो२३८११९६
बार्बाडोस२३०१०८
लाइबेरिया२१५२०१०५
मार्टिनिक१८९१४९१
इस्वाटिनी१८७५१
फेरोइ आइल्यान्ड१८७१८७
म्यानमार१८१८४
फेन्च गुयना१६४१२४
युगान्डा१६०६३
ग्वाडलुप१५५१३१०९
जिब्राल्टर१४७१४४
सिएआर१४३१०
ब्रुनाइ१४११३४
बर्मुडा१२२६६
कोलम्बिया१२२१२१
ट्रिनिडाड एन्ड टोबागो११६१०७
मोजाम्बिक११५३५
गुयना११३१०४२
एरुवा१०१९३
मंगोलिया९८२०
बहमास९६११४१
मोनाको९६८७
केमन आइल्यान्ड९३५४
युएस भर्जिन आइल्यान्ड८५६५
लेचेस्टेन८२५५
सेन्ट मार्टिन७६१५४६
लिबिया६४२८
फ्रेन्च पोलिनेसिया६०५९
सिरिया४८२९
एन्टिगुवा एन्ड बार्बुडा४८१४
मकाउ४५४३
सेन्ट मार्टिन३९३०
इरिट्रिया३९३८
जिम्बाबे३७१३
मौरिटानिया२६
निकारागुवा२५
अंगोला२५१९
टिमोर लेसे२४२४
गाम्बिया२३१०
ग्रेनेडा२२१४
भुटान२१
लाओस१९१४
बेलिज१८१६
फिजी१८१४
न्यु केलेडोनिया१८१८
सेन्ट लुसिया१८१८
सेन्ट भिसेन्ट ग्रेनाडिन्स१७१४
कुराकाओ१६१४
डोमिनिका१६१५
नामिबिया१६१३
saint kitts and nevis१५१४
टर्क्स र क्याकोस१२१०
भ्याटिकन सिटी१२
मोन्टसेराट११
ग्रीनल्यान्ड११११
सेकेलस्१११०
सुरिनाम१०
एम एस जान्डम
ब्रिटिश भर्जिन
पपुवा न्‍युगिनी
सेन्ट बार्थ
anguilla

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*