मकवानपुरको बागमती गाउँपालिकाको निर्माणाधिन सडकको अननुमगन

प्रहर खबर
९ जेष्ठ २०७७, शुक्रबार २०:०२

हेटौंडा ।मकवानपुरको बागमती गाउँपालिका अन्तरगत गढन कुटि भकारी देउजोर फूलवारी चन्द्रपुर (रौतहट) जोड्ने निर्माणाधीन सडकको अनुगमन गरिएका गरिएको छ । बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी र बागमती गाउपालिकाका अध्यक्ष सर्केस घलानको अगुवाइमा अनुगमन भएका हो सांसद पुलामीको पहलमा प्रदेशबाट प्राप्त कुल बजेट तीसलाख बजेबाट निर्माण भइरहेको सो सडकको अनुगमन गरिएको हो । अनुगमनमा बागमती गाउपालिकाका उपाध्यक्ष धनमाया स्याङतान , कार्यकारी अधिकृत राम प्रसाद सापकोटा , नेकपा मकवानपुर संगठन विभाग उपप्रमुख कमान सिं पाख्रिन (पृथक), सचिवालय सदस्य सुमन पाख्रिन , जिल्ला कमिटी सदस्य दिलदोर्जे तमाङ , बागमती (४नम्बर वडाध्यक्ष रहरमान थिं , वडा नम्बर ३का वडाध्यक्ष बल बहादुर पाख्रिन , कर्शाङ सिं लामा , प्राबिधिक दिवस खनाल , दिनेश बाँनिया लगायत वडा सदस्यहरु , स्थानीय समाजसेवी ,बुद्धिजीवीहरुको सहभागिता रहेको गढन कुटि भकारी देउजोरफूलवारी जोड्ने मोटर बाटो निर्माण उपभोक्त समितिका अध्यक्ष कुम्छाङ दोर्जे पाख्रिनल बताउनुभयो । प्रदेश सरकार र स्थानीय सरकारले विनियोजित गरेको बजेटबाट धमाधम सडक निर्माण भईरहदा वर्षौंदेखि पैदलयात्रामा नुन(तेलको जोहो गर्नुपर्ने देउजोरको बासिन्दाले अब पैदल हिँड्न नपर्ने आश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*