प्रतिभाशाली न्यौपाने दाजुभाइले बनाएको कार

प्रहर खबर
१ श्रावण २०७७, बिहीबार १७:१६

 पाल्पा – पाल्पाको रम्भा गाउँपालिका–३, खोकखोलाका प्रतिभाशाली न्यौपाने दाजुभाइले बनाएको कार चलाउँदै आशिष न्यौपाने । तिनले बन्दाबन्दी अवधिमा कार बनाई कच्ची सडकमा कृषिजन्य सामानको ढुवानी गर्दै आएका छन् । तस्विर ः कृष्ण दर्नाल÷रासस