जोखिम मोलेर दाउरा सङकलन

प्रहर खबर
५ श्रावण २०७७, सोमबार १६:१४

कञ्चनपुर – महाकाली नदीमा बाढीसँगै बगेर आउने काठ एवं दाउरा सङ्कलन गर्न महाकाली नदीमा पुगेका कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ का स्थानीयवासी । तस्वीरः शेरबहादुर सिंह÷रासस