ललितपुर केन्द्रबिन्दु भएर भूकम्प गयो

प्रहर खबर
२१ श्रावण २०७७, बुधबार १६:५८

काठमाडौं – काठमाडौं उपत्यकमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार अपरान्ह करिब ४स्३० बजे भूकम्प गएको हो ।

३.५ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु ललितपुरको बंगलामुखी मन्दिर आसपास भएको भूकम्प मापन केन्द्रको जानकारी दिएको छ ।