मकवानपुरको सबै भन्दा अग्लो स्थानमा राखिएको होडिङबोडको सुचना गलत(तस्बिर)

प्रहर खबर
२९ श्रावण २०७७, बिहीबार १५:०७

हेटौंडा – मकवानपुरको सबै भन्दा अग्लो भुभाग सीमभन्ज्याङमा राखिएको यो होडिङबोडले पर्यटकलाई आकर्षित गर्न सकेको छैन । बोडमा दिन खोजिएको सूचना गलत रहेको स्थानीयले बताएका छन् ।

No description available.