लोकमार्गमा फसेको एम्बुलेन्स निकाल्ने प्रयास गर्दै

प्रहर संवाददाता
प्रहर संवाददाता
७ भाद्र २०७७, आईतवार १५:४३

गलकोट – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ खण्डअन्तर्गतको काठेखोला गाउँपालिका–६ इनारपानी सडकको हिलोमा फसेको एम्बुलेन्स निकाल्ने प्रयास गर्दै सवारी चालक र स्थानीयवासी । तस्बिरः खेमराज गौतम÷रासस

No description available.