झरनाको शौन्र्दय

प्रहर खबर
१८ भाद्र २०७७, बिहीबार १३:१२

गलकोट – बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित मनमोहक गाईघाट झरनासँगै रहेको फूलको बगैचा । ताराखोला गाउँपालिकाले झरना आसपासमा शौन्र्दयकरण गर्दा झरनाको शौन्र्दय बढेर गएको छ । तस्वीर ः खेमराज गौतम÷रासस

No description available.