आज सुनचाँदीको मूल्य कति ?

प्रहर खबर
३१ भाद्र २०७७, बुधबार १२:०७

काठमाडौं – नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १ हजार ३४० कायम रहेको महासंघले जनाएको छ ।