
बादलको घुम्टोमा लामो पुल(तस्बिर)

प्रहर संवाददाता
२१ आश्विन २०७७, बुधबार १९:१४

बलेवा – बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने गरी काली गण्डकीमाथि निर्माण भएको लामो झोलुङ्गे पुलको बुधबार बिहानै देखिएको दृश्य । तस्बिरः तारानाथ आचार्य ÷रासस