चन्दका जिल्ला सेक्रेटरी पक्राउ

प्रहर खबर
२२ आश्विन २०७७, बिहीबार १३:३५

सिमकोट – नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।

जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ । रासस