
पञ्चेश्वर सडकमा ग्रेडर

प्रहर संवाददाता
११ कार्तिक २०७७, मंगलवार ०७:४७
- 3Shares

बैतडी – बैतडीको पाटन–पञ्चेश्वर सडक कालो पत्रको कामका लागि प्रयोग गरिएको ग्रेडर । दशैंको बेला कामदारको छुट्टी भएपछि सुरक्षित स्थानमा राखिन लागिएको हो । तस्वीर ः विनोद सिंह विष्ट, रासस