तिहार शुरु भएपछि यस्तो देखिएको हेटौंडा बजारको चहलपहल(हेर्नुहोस तस्बिर)

प्रहर संवाददाता
प्रहर संवाददाता
२७ कार्तिक २०७७, बिहीबार २१:०२

हेटौंडा – तिहार शुरु भएसंगै बागमती प्रदेशको राजधानी हेटौंडामा केही किनमेल गर्ने मासिहरुको चहलपहल देख्न सकिन्छ । हेटौंडाका चोकचोकमा तिहारको लागि आवश्यक बस्तुहरु बिक्रीको लागि राखेका छन । तर, बिक्री भने बसैको ५० प्रतिशत भन्दा कम हुने ब्यवसायीहरुले अनुमान गरेका छन् । हेर्नहोस यस्तो तिहारको पहिलो दिन हेटौंडाको चहलपहल । तस्बिरः प्रहर खबर डटकम

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.