कारागारमा जन्मिएको बच्चा

प्रहर खबर
१५ मंसिर २०७७, सोमबार १२:०५

दाङको तुलसीपुर कारागारमा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेकी बङ्गलाचुली गाउँपालिका निवासी निशाना घर्तीले जन्माएको बच्चा । उनले कारागारमै छोरीको जन्म दिएकी हुन् । तस्वीर ः दीपक बोहरा÷ रासस