
हेटौंडामा नेकपा सरकारविरुद्ध उर्लियो कांग्रेस, जे देखियो हेर्नुहोस् तस्बिरमा

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडा सहित देशभर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारबिरुद्ध विरोध प्रदर्शन गरेको छ । हेटौंडाको बुद्धचोकमा आयोजित बिरोध सभालाई कांग्रेस सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा,प्रवक्ता विश्वप्रकाश शर्मा,केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यय र कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सम्बोधन गरेका थिए ।
तस्बिरः प्रहर खबर