हेटौंडामा नेकपा सरकारविरुद्ध उर्लियो कांग्रेस, जे देखियो हेर्नुहोस् तस्बिरमा

प्रहर संवाददाता
प्रहर संवाददाता
२९ मंसिर २०७७, सोमबार १६:४६

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडा सहित देशभर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारबिरुद्ध विरोध प्रदर्शन गरेको छ । हेटौंडाको बुद्धचोकमा आयोजित बिरोध सभालाई कांग्रेस सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा,प्रवक्ता विश्वप्रकाश शर्मा,केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यय र कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सम्बोधन गरेका थिए ।

तस्बिरः प्रहर खबर

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.