हेटौंडा अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
२४ बैशाख २०७८, शुक्रबार १८:४९

हेटौंडा – हेटौंडा अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.७ का ४० वर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका वडा नं. ४ की ३७ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

May be an image of text that says '-057 523977 527138 पत् संख्या 0७૭/ ও मिति: २०७६ ०१/२४ जानकारी सम्बन्धमा हेटौंडा अस्पतालको COVID ICU मा उपचारका कममा हेटौडा ও वस्ने वर्ष ૪૦ का पुरुष र हेटौडा वस्ने वर्ष ३७ की महिला को २०૭૬/०૧/२४ गते दिउसो महिला ০४:4५ पुरुष ५:३० वजे निधन भएको जनकारी गराउँदद्ौं दिवादत आत्माको चिर शान्तिको कामना साथै परिवार जनमा वैर्य धारण गर्ने क्षमता मिलोस भनि कामना गर्दछ्ौं डा. सागर काफ्ले Covid Incharge Hetauda Hospital CC MI NOTE 10 LITE AI QUAD CAMERA'