टोकियो ओलम्पिक: ६ स्वर्णसहित चीन शीर्ष स्थानमा(पदक तालिक सहित)

प्रहर संवाददाता
प्रहर संवाददाता
११ श्रावण २०७८, सोमबार ०८:१०

काठमाडौं – विश्व खेलकुदको कुम्भमेला ३२औं ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) मा चीन शिर्ष स्थानमा रहेको छ । यो समाचार तयार पार्दासम्म कुल ३१ स्वर्ण पदकको छिनोफानो भैइसकेको छ । जसमा चिनले ६ स्वर्ण दुई रजत र ४ कास्यहित कुल १२ पदक हात पार्दै स्थान स्थामा रहेको हो । चीनले पहिलो दिन ३ स्वर्ण र एक कास्य जितेको थियो ।

चीनलाई आयोजक जापानले पछ्याइरहेको छ । जापानले ५ स्वर्ण र १ रजतसहित कुल ६ पदक जितेको छ । अमेरिकाले ४ स्वर्ण, २ रजत र ४ कास्यगरी कुल १० पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ । त्यस्तै दक्षिण कोरिया २ स्वर्णसहित ५ पदक जिदै चौंथो स्थानमा रहेको छ ।

रसियन खेलाडीको टोली (आरओसी), क्यानडा, इटाली, अष्ट्रेलिया, फ्रान्स, हंगेरी, ट्युनिसिया, अष्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्यान्ड र उज्वेकिस्तानले समान १–१ स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकमा हालसम्म १८ राष्ट्रले स्वर्ण जितेका छन् भने ४३ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

नेपालबाट यस ओलम्पिकमा पाँच खेलाडीले सहभागिता जनाएका छन् । दुई खेलाडी बाहिरिसकेका छन् ।अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।

यस्तो पदक तालिक कुन राष्ट्रिले कति जिते ?

1 People’s Republic of China

6 2 4 12
2 Japan

5 1 0 6
3 United States of America

4 2 4 10
4 Republic of Korea

2 0 3 5
5 ROC

1 4 2 7
6 Canada

1 2 0 3
7 Italy

1 1 3 5
8 Australia

1 1 2 4
9 France

1 1 1 3
10 Hungary

1 1 0 2
11 Tunisia

1 1 0 2
12 Austria

1 0 0 1
13 Ecuador

1 0 0 1
14 Islamic Republic of Iran

1 0 0 1
15 Kosovo

1 0 0 1
16 Norway

1 0 0 1
17 Thailand

1 0 0 1
18 Uzbekistan

1 0 0 1
19 Great Britain

0 2 1 3
20 Netherlands

0 2 0 2
21 Brazil

0 1 1 2
22 Indonesia

0 1 1 2
23 Serbia

0 1 1 2
24 Chinese Taipei

0 1 1 2
25 Belgium

0 1 0 1
26 Bulgaria

0 1 0 1
27 Colombia

0 1 0 1
28 Spain

0 1 0 1
29 Georgia

0 1 0 1
30 India

0 1 0 1
31 Romania

0 1 0 1
32 Germany

0 0 2 2
33 Kazakhstan

0 0 2 2
34 Turkey

0 0 2 2
35 Ukraine

0 0 2 2
36 Estonia

0 0 1 1
37 Israel

0 0 1 1
38 Mexico

0 0 1 1
39 Mongolia

0 0 1 1
40 New Zealand

0 0 1 1
42 Slovenia

0 0 1 1
43 Switzerland

0 0 1 1