सरकारले ८५ जना सहसचिवको सरुवा गर्यो(सूचीसहित)

प्रहर संवाददाता
प्रहर संवाददाता
२९ भाद्र २०७८, मंगलवार १८:१२

काठमाडौं – सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।

को कहाँ सरुवा भए ?