१३ जना जुवाडे समातिए

प्रहर संवाददाता
प्रहर संवाददाता
७ आश्विन २०७८, बिहीबार ११:२८

हेटौंडा – प्रहरीले नगद सहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिका–७ हरहमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको हो ।

May be an image of 1 person and indoor

उनीहरुको साथबाट तास ७ बुक, १८ लाख ७५ हजार ५ सय रूपैयाँ नगदसमेत बरामद भएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।