हेटौंडा – मकवानपुरको हेटौंडा उमहानगरपालिका वडा नं.२ संगमचोकमा एक जनाको शव फेला परेको छ ।
हेटौंडा उपमहानगरपालिका–६, चौघडा बस्ने अन्दाजी ५०/५५ वर्षीय गोपी चौलागाईको शव सोमबार संगमचोकस्थित रहेको एक पुरानो घरको पेटीमा सुतेकै अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा जनाएको छ ।
घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले छ ।