प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित

२०७९ मंसिर ८, बिहीबार ०८:१८ बजे

गोरखा – गोरखा क्षेत्र नं.२ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी भए । नेकपा एमालेक उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहे । निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।