प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

बिष्ट अघिअघि, झाँक्री पछिपछि

२०७९ मंसिर ५, सोमबार १४:३६ बजे

काठमाडौं – गुल्मी २ मा नेकपा नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टको अग्रता कायमै रहेको छ । विष्टले ६७२ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले बिष्टसँगको मतान्तर साँघुरो बनाएकी छिन्। झाँक्रीले ६ सय मत ल्याएकी छिन्। विष्ट गुल्मी २ बाट ३ पटक निर्वाचित भइसकेका छन्।