प्रहर खबर
 २०८१ जेठ ९, बुधबार    

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

२०८१ बैशाख १९, बुधबार ०५:३७ बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.४ पाँचपाण्डवमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् ।

धरान–चतरा सडकखण्डमा सिन्धुलीबाट हेटौंडा तर्फ आउदै गरेको मधेश प्रदेश ०२–००६ प ७५३५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बर्ष ५८ की दिलमाया तितुङ घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

बाटो काट्ने क्रममा ठक्कर दिदा घाइते भएकी दिलमायाको स्थानीय सान्भि मेडिकल उपचार गरिएको थियो । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।