प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

प्रतिनिधिसभा सदस्यमा प्रभु साह विजयी

२०७९ मंसिर ८, बिहीबार २०:१५ बजे

रौतहट – रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् । प्रभु साहले ३२ हजार ४३७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकट्तम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले २५ हजार २०० मत ल्याए ।नेकपा एमालेका नेता प्रभु शाहले एमालेले जसपासँग तालमेल गरेकोमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।