प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

मकवानपुर १ मा मतान्तर घटाउँदै दाजुभाइ

२०७९ मंसिर ७, बुधबार २१:४६ बजे

हेटौंडा – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार कमल थापाले मतान्तर घटाउदै गएका छन । 

५३ हजार ३९६ मत गणना गर्दा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय(डिना) ले १९ सय ९मतले अग्रता लिएकी छन् । 

हेर्नुहोस, कसले कति मत पाए 

कमल थापा( सुर्य): १६१२७                               महालक्ष्मी उपाध्याय(रुख):१८०१८                                   दिपक बहादुर सिह( हलो):१२५४२