प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

यस्तो छ बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

२०८० जेठ १४, आईतबार १२:०१ बजे

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

सरकारले केही पुराना र नयाँ कार्यक्रमलाई समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले दीगो विकासको अवधारणा अनुसार योजना निर्धारण गर्ने, सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने तथा आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने घोषणा गरेको छ ।

पूर्णपाठ