प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

यू-१७ राष्ट्रिय फुटबल टिमको घोषणा

२०७९ आश्विन १३, बिहीबार १३:३८ बजे

काठमाडौं – एसियन कप छनोट खेल्ने यू–१७ नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ ।

नेपाली यू–१७ प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

एएफसीको एसिया कप छनोट खेल्न नेपाली टिम आईतबार प्रस्थान गर्नेछ ।

नेपाली टिम

गोलकिपर: समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान ।

डिफेन्डर: मदन पौडेल, युनिस मगर, दिपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, अश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा ।

मिडफिल्डर:हरिष राज भट्ट, प्रशान्त लक्षम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके ।

फरवार्ड: सुबास बम, श्रृजल राई