प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

काभ्रे–२ मा बाँस्कोटा पछि परे

२०७९ मंसिर ५, सोमबार १८:५६ बजे

काठमाडौं – काभ्रे निर्वाचन क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा पछि परेका छन् ।

८८३ मत गणना हुँदा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ५१४ मत पाएका छन् भने एमालेका बाँस्कोटाले ३२३ मत पाएका छन् ।