प्रहर खबर
 २०८१ माघ २, बुधबार    

कस्तो रहला तपाईंको दिन, हेर्नुहोस् आजको राशिफल ?

२०८१ मंसिर २७, बिहीबार ०७:५५ बजे

काठमाडौं- आज २०८१ मंसिर २७ गते बिहीवार, तद्अनुसार १२ डिसेम्बर २०२४ । आज मंसिर शुक्ल द्वादशी, परिधि बव अश्विनी, अन्तर्राष्ट्रिय तटस्थ दिवस, सूर्योदय बिहानः ०६ः४४ बजे, सूर्यास्त साँझः १७ः१० बजे ।

आजको राशिफल

मेष
अ, आ, चू, चे, चो, ला, ली, लू, ले, लो
भूमि अथवा भवनको किनबेच लाभदायक रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । रोजगारमा वृद्धि हुनेछ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ ।

वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
अध्यात्ममा रुचि रहने छ । कुनै धार्मिक कार्यक्रममा भाग लिने मौका पाइने छ । सुख-शान्ति कायम रहने छ । साथीहरुको सहयोगले लाभमा वृद्धि गर्नेछ । लगानी शुभ रहने छ । प्रसन्नताको वातावरण रहने छ ।

मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह
रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् । व्यवसाय लाभदायक रहने छ । भाइहरुको सहयोग पाइने छ ।

कर्कट
ही, हू, हे, हो, डा, डी, डू, डे, डो
मेहनत बढी गर्नु पर्नेछ । समयमा बाहिरबाट पैसा प्राप्त नहुँदा निराश हुनु हुनेछ । हल्का हाँसो-ठट्टा गर्नबाट बच्नु होला । थकान रहने छ । व्यवसाय-व्यापारबाट लाभ हुनेछ ।

सिंह
मा, मी, मू, मे, मो, टा, टी, टू, टे
सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार-व्यवसायबाट लाभ मिल्ने छ । धन प्राप्ति सुगम हुनेछ । लाभको अवसर हात पर्नेछ । जागि।मा सबै काम समयमै हुँद्यँ प्रशंसा प्राप्त हुनेछ । पारिवारिक चिन्तामा कमि आउने छ ।

कन्या
ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
पुराने साथीहरु तथा आफन्तहरुसंगको भेटघाट सुखद रहने छ । राम्रो समाचार प्राप्त हुनेछ । मान बढ्ने छ । लामो यात्राको इच्छा रहने छ । कुनै पनि काममा हतार नगर्नु होला ।

तुला
रा, री, रू, रे, रो, ता, ती, तू, ते
व्यवसायबाट लाभ हुनेछ । लगानीमा हतार नगर्नु होला । आम्दानी भैरहने छ । सवारीसाधन, मशीनरी अथवा आगो आदिको प्रयोगमा सावधानी अपनाउनु होला ।

वृश्चिक
तो, ना, नी, नू, ने, नो, या, यी, यू
फचूल खर्च हुनेछ । स्वास्थ्य कमजोर रहने छ । कुनै पनि निर्णय लिन हतार नगर्नु होला । बोलीमा नियन्त्रण राख्नु होला । व्यापार-व्यवसाय लाभदायक रहने छ । परिवारमा सुख-शान्ति कायम रहने छ । इच्‍छाशक्ति प्रबल बनाउनु होला ।

धनु
ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
डूबेको रकम प्राप्त हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । नयाँ काम हात पर्नेछ । व्यवसायमा वृद्धिबाट प्रसन्नता रहने छ । समयको अनुकूलताको लाभ लिनु होला । लाभको अवसर हात पर्नेछ ।

मकर
भो, जा, जी, खी, खू, खे, खो, गा, गी
योजना पूरा हुनेछ । कार्य पद्धतिमा सुधार हुनेछ । कार्य सिद्धिबाट प्रसन्नता रहने छ । मेहनत सफल रहने छ । लाभको अवसर हात पर्नेछ । मान-सम्मान पाइने छ । भाग्यको साथ पाइने छ । वरिष्ठ व्यक्तिहरुको मार्गदर्शन पाइने छ ।

कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो, दा
राजकीय सहयोगबाट कार्य पूर्ण हुनेछ । व्यापार-व्यवसायले लाभ दिनेछ । वैवाहिक प्रस्ताव पाइने छ । आवश्यक वस्तु समयमा नभेटिँदा खिन्नता हुनेछ । लगानी शुभ रहने छ । आम्दानीमा वृद्धि हुनेछ । घरमा सुख-शान्ति रहने छ । लाभ हुनेछ ।

मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । यात्रा लाभदायक रहने छ । नयाँ काम पाउन सक्छ । कार्यबाट सन्तुष्टि पाइने छ । प्रसन्नता तथा उत्साहको वातावरण बन्ने छ । व्यवसाय लाभदायक रहने छ ।