प्रहर खबर
 २०८१ बैशाख ८, शनिबार    

हेटौंडा मतगणना अपडेटः गृह वडामै पौडेललाई हलो भारी

२०७९ जेठ २, सोमबार ११:१४ बजे

हेटौंडा – नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलको गृहवडाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी छ ।

प्राप्त जानकारी अनुसार ३०० मत गणना हुँदा आफ्नै वडामा पौडेलले पछाडि परेका छन् । उनलाई राप्रपाका मेयरका उम्मेदवार दिपक बहादुर सिंहले १५ मतले पछि पारेका हुन् । त्यस्तै वडाअध्यक्षमा भने नेकपा एमालेका नविन सिग्देल १५ मतले अघि छन् ।

हेटौडा उपमहानगरपालिका ४ नम्वर वडाको ३०० मत गणना गर्दा
मेयर
कलम : ६९
सुर्य : ९०
हलो : १०५
उपमेयर
रुख : १४६
सुर्य: १००
हलो : ३२
वडा अध्यक्ष
रूख:११६
सुर्य : १३१
हलो: २९