प्रहर खबर
 २०८१ चैत्र २, शनिबार    

मेलामा मदिरा तथा माछामासु खान प्रतिवन्ध

२०८० मंसिर ६, बुधबार २२:४३ बजे

हेटौंडा – हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशीको दिन आज बिहीवार भैसेस्थिति त्रिखण्डी मन्दिरमा भब्य मेला लाग्दैछ । मेलालाई सभ्यभब्य र ब्यस्थित बनाउनका लागि व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

समितिका अध्यक्ष प्रकाश रुम्बा तथा संरक्षक तारा थिङले मेला परिसरमा मादक पदार्थको बिक्री बितरणमा पूर्ण रोक लगाईएको बताए । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले पनि उक्त क्षेत्रमा मादक पदार्थको बिक्री बित–रण नगर्न र नगराउन सार्वजनिक सूचना जारी गरेको छ ।