प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

युवक-युवती झुण्डिएको अवस्थामा मृत भेटिए

२०७९ माघ १०, मंगलबार ११:३४ बजे

काठमाडौं – झापामा कचनकवल गाउँपालिका–४ केचनास्थित एभरेष्ट चिया बगानमा एक जना युवक र एक जना युवती मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झपाका अनुसार अन्दाजी २५ वर्षीय युवक र १८ बर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।