प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार मण्डल विजयी

२०७९ मंसिर ८, बिहीबार १४:०० बजे

काठमाडौं – मोरङको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । मण्डल ४ हजार ३ सय ३४ मतान्तरसहित विजयी भएका हुन् ।

उनले खसेको मतको २१ हजार ८ सय २० मत प्राप्त गरे । उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवकुमार मंडल (केवट) ले १७ हजार ४ सय ८६ मत ल्याए।