प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मकवानपुरमा माओवादीको सात जना 'कमाण्डर'

२०७९ भाद्र १७, शुक्रबार ०४:४३ बजे

हेटौंडा – नेकपा (माओवादी केन्द्र), बागमती प्रदेशको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले मकवानपुर सहित १३ वटै जिल्लाका संघ र प्रदेशको चुनावी कमान्डर तोकेको छ।

प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको लागि मकवानपुर सहित १३जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो।  जसअनुसार दूई प्रतिनिधि र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ७ जनालाई कमान्डर तोकेको छ ।

मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को कमान्डर विजय गौतम र प्रल्हाद वुढाथोकीलाई तोकिएको छ । त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को कमान्डर जिल्ला इन्चार्ज कुमारी मोक्तानलाई तोकिएको जनाएको छ ।

प्रदेशसभातर्फ क्षेत्र नं.१ को (क) मा प्रमिला पुलामी, (ख) मा मान कुमारी नेपालीलाई कमाण्डर तोकिएको छ भने निर्वाचन क्षेत्र नं.२ को (क)मा सन्तोष विष्ट र (ख)मा रामनारायण विडारीलाई जिम्मेवारी दिइएको छ ।

संघ र प्रदेशको निर्वाचन क्षेत्र कमाण्डको कमाण्ड प्रमुख 
काठमाडौं
निर्वाचन क्षेत्र  १ -अनिल शर्मा
निर्वाचन क्षेत्र  २ -कुमार पौडेल
निर्वाचन क्षेत्र  ३ -बद्री बजगाई
निर्वाचन क्षेत्र ३ -(ख) अमरध्वज लामा 
निर्वाचन क्षेत्र ४ -गोविन्द वटाला
निर्वाचन क्षेत्र ५ -कल्पना शर्मा
निर्वाचन क्षेत्र ६- हिमाल शर्मा
निर्वाचन क्षेत्र  ६ -(क) कौशर शाह
निर्वाचन क्षेत्र ७ -मुक्ति प्रधान
निर्वाचन क्षेत्र ७ -(क) रामबाबु फुँयाल
निर्वाचन क्षेत्र  ८ -सरिता महर्जन
निर्वाचन क्षेत्र  ९ -शंकर दुलाल
निर्वाचन क्षेत्र १० -अञ्जना विशंखे
निर्वाचन क्षेत्र १० -(क) धन बहादुर महर्जन
निर्वाचन क्षेत्र १०- (ख)पार्वती थापा
जिल्ला इञ्चार्ज -कुमार पौडल  
काठमाडौं महानगर इञ्चार्ज -मुक्ति नारायण प्रधान

भक्तपुर 
निर्वाचन क्षेत्र १ -दिलिप प्रजापति
निर्वाचन क्षेत्र १- (क)उर्मिला श्रेष्ठ
निर्वाचन क्षेत्र २ -देवेन्द्र श्रेष्ठ
निर्वाचन क्षेत्र २-(क)  डिपी ढकाल
जिल्ला इञ्चार्ज -दिलिप प्रजापति
                 
ललितपुर 
निर्वाचन क्षेत्र १ -गंगा पराजुली
 निर्वाचन क्षेत्र २ -पद्मा राई
निर्वाचन क्षेत्र ३ -हरी दाहाल
निर्वाचन क्षेत्र ३ (क) -उर्मिला लामा
जिल्ला इञ्चार्ज – हरी दाहाल
जिल्ला सहइञ्चार्ज – दिपेश महर्जन
 ललितपुर महानगर इन्चार्ज– राजकाजी महर्जन

काभ्रे
निर्वाचन क्षेत्र १ सूर्यमान दोङ
निर्वाचन क्षेत्र १(क) -रत्न ढकाल 
निर्वाचनक्षेत्र १(ख) -कृष्ण अधिकारी 
निर्वाचन क्षेत्र २ -रुकु चौंलागाई
निर्वाचन क्षेत्र २ (क) -तेज बहादुर मिजार, भरत लामिछाने
निर्वाचन क्षेत्र २ (ख) -मिना तामाङ
जिल्ला इञ्चार्ज - सूर्यमान दोङ

सिन्धुपाल्चोक 
 निर्वाचन क्षेत्र १ -माधव सापकोटा
 निर्वाचन क्षेत्र १ (ख) -अमृता नेपाल
निर्वाचन क्षेत्र २ -शरद दुलाल
निर्वाचन क्षेत्र २ (ख) -चन्द्र बहादुर थापा

दोलखा 
निर्वाचन क्षेत्र– देवी खड्का
निर्वाचन क्षेत्र (क) -नविन जिरेल, शंकर लामा, विशाल खड्का
निर्वाचन क्षेत्र (ख) -गोपाल पाण्डे, नर बहादुर पाख्रिन
रामेछाप 
निर्वाचन क्षेत्र – श्याम कुमार श्रेष्ठ
निर्वाचन क्षेत्र (क) -लक्ष्मी गरुङ
निर्वाचन क्षेत्र (ख) -सुनिता गौतम
जिल्ला इञ्चार्ज - श्याम कुमार श्रेष्ठ

सिन्धुली 
निर्वाचन क्षेत्र १ -दीर्घ श्रेष्ठ
निर्वाचन क्षेत्र २ -वसन्त माझी
जिल्ला इञ्चार्ज – राजन दाहाल

मकवानपुर 
निर्वाचन क्षेत्र १ -विजय गौतम, प्रल्हाद वुढाथोकी 
निर्वाचन क्षेत्र १ क -प्रमिला पुलामी
निर्वाचन क्षेत्र १ ख -मान कुमारी नेपाली
निर्वाचन क्षेत्र २ -कुमारी मोक्तान
निर्वाचन क्षेत्र २ क -सन्तोष विष्ट
निर्वाचन क्षेत्र २ ख -रामनारायण विडारी
जिल्ला इञ्चार्ज - कुमारी मुक्तान 

चितवन 
निर्वाचन क्षेत्र १ -कञ्चन खनाल
निर्वाचन क्षेत्र २ -घनश्याम दाहाल
निर्वाचन क्षेत्र २ ख -रणेन्द्र वराइली
निर्वाचन क्षेत्र ३ -रेणु दाहाल
निर्वाचन क्षेत्र ३ क- गंगा बेलबासे, ठाकुर ढकाल 
निर्वाचन क्षेत्र ३ ख -यम बहादुर परियार, बुद्धी नेपाली
जिल्ला इञ्चार्ज - रेणु दाहाल    

धादिङ 
निर्वाचन क्षेत्र १- शालिकराम जमकटेल
निर्वाचन क्षेत्र २ -दिपा शिंखडा
जिल्ला इञ्चार्ज -शालिकराम जमकटेल
       
नुवाकोट 
निर्वाचन क्षेत्र १ -हित बहादुर तामाङ
निर्वाचन क्षेत्र २ -विमला सुवेदी
जिल्ला इञ्चार्ज - विमला सुवेदी
रसुवा  
निर्वाचन क्षेत्र– इन्द्र गोतामे