प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

प्रशिक्षणबाट बाहिरिएका खेलाडीले लेख्यो फन्फालाई पत्र(पत्रसहित)

२०७९ बैशाख १९, सोमबार ०९:५७ बजे

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बिद्रोह गरेका खेलाडीहरुले अखिल नेपाल फुटबल संघ ९एन्फा० लाई पत्र बुझाएको छ । सोमबार एन्फा कार्यालयमा पुगेर खेलाडीहरुले पत्र बुझाएको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै खेलाडीहरुले बन्द प्रशिक्षण छाडेका थिए । बन्द प्रशिक्षण छाडेका खेलाडीहरुले एन्फालाई पठाएको पत्रमा प्रशिक्षण छाड्नु परेको घटनाको घटनाक्रमबारे जानकारी समेत गरेको छ ।

football