प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मेयरमा बालेन साहको अग्रता

२०७९ जेठ ३, मंगलबार ०६:३२ बजे

काठमाडौं – काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता बनाएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ५ हजार ५८ मतको अग्रता बनाएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार साहले १० हजार ८९९ मत पाएका छन् भने स्थापितले ५ हजार ८४१ मत पाएका छन् । ५ हजार ११४ मत सहित गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।