प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

बकैया मतगणना अपडेटः कसको कति मत ?

२०७९ बैशाख ३१, शनिबार १२:५० बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा हालसम्म ८ सय मतगणना भएको छ ।

पछिल्लो अपडेट अनुसार अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेले ३७९ मत प्राप्त गरि अग्रता लिएका छन् ।लामिछानेका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी सरला बोलखेले २२७ मत प्राप्त गरेकी छन् ।

उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भक्त बहादुर खत्रीले ४३२ मत सहित अग्रता लिएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका लाल बहादुर स्याङतानले २३४ मत प्राप्त गरेका छन् ।

800