प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

नागरिकता विधेयकको विरोध गर्ने सात जना पक्राउ

२०७९ भाद्र २, बिहीबार ०६:५९ बजे

काठमाडौं – नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौ‌मा संसद् भवनअगाडि प्रदर्शन गर्ने सात जना प्रदर्शनकारी युवालाई प्रहरीले पक्राउ गरेको छ । संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको थियो ।

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।